Nepal vs South Africa Cricket: प्रतिस्पर्धात्मक खेलमा हारेपछि नेपाली फ्यानहरू BBC Nepali Sewa

Author Avatar

athompson

Joined: Mar 2024
Spread the love


Nepal vs South Africa Cricket: प्रतिस्पर्धात्मक खेलमा हारेपछि नेपाली फ्यानहरू BBC Nepali Sewa


अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो प्रतिद्वन्द्वी मानिएको दक्षिण अफ्रिकासँग पहिलो पटक सामना गर्दा नेपाल १ रनले पराजित भएको छ।

खेल…

source

Reviews

0 %

User Score

0 ratings
Rate This

Sharing

Leave your comment

Your email address will not be published. Required fields are marked *

39 Comments

  1. हारको बेला खेलाडीलाई सपोर्ट गर्नु ठूलो हौसला दिनु हो, खेलक्प नियम यस्तै हो कित जितको लागि कित हारको लागि, जुवा जस्तै हो, जुवामा दाउ लागे जिते रहन्छ, क्रीकेटमा नेपालको दाउ एक दिन लाग्छ।

  2. म्याच एम्पाएरले गर्दा हारेको हो । लास्टको दुई बल नो बल थियो तर दिएन । गुल्सन झा पछाडी हेर्दै कुड्नु को पछाडी एम्पाएर र छ । वाइड दिन्छ कि भनेर हेर्दै दौडेको र छ । यो बिषयमा सबैले आवाज उठाउनु पर्छ ।

  3. दुःख लागेको छ जिती सकेको गेम हार्दा!!!😂😂😂😂 खेलाडीहरुलाई झन् कस्तो भाको होला विचार गरौं? नेपाली टीमले आफ्नो खेल राम्रो खेलेका हुन। भाग्यमा नभए पछि अनेक हुन्छ भनेको यही हो।सबै खेलाडीलाई खेल जित्छु अझै अगाडि खेल्छु भन्ने हुन्छ तर आफूले भनेको जस्तो कहा हुन्छ त्यसैले आउने दिन शुभ रहोस् जय होस्

  4. With Sandy's arrival in team, Nepal team's bowling department has become so streamlined and strong. Bright days are ahead for Nepal. Kudos Gulshan Jha, you have a bright future ahead. You had a great lesson about Game presence and awareness from this game, and we are happy for you. No worries.

  5. टेक्निकल ग्याम खेल्नु सक्नु पर्छ जबकजस्ती फुर्केर खेल्दा फल हो

  6. अन्तिम ओभरमा २,२ बल बाउन्स हुदाँ पनि रेफ्रीले वाइड दिएन ,हारको कारण मध्य रेफ्री पनि मुख्य कारण हो,टिमले जुन स्तर प्रस्तुत ग-यो तारिफ योग्य छ, दर्शन नमस्ते 🙏🙏🙏🙏

  7. जितेर पनि हार्नु पर्यो 😂😂😂केही छैन् खेल हो हर जीत भई हाल्छ अव दिन हरु मा अजै राम्रो गरून् हाम्रो नेपाली टिमले❤❤❤❤❤

  8. यो हारको जिम्मा नेपाल सरकार लिनु पर्छ भन्ने कोसैले भनेन थुक्क झोलेहरू इदी नेपाल सरकारले नेपालमा राम्रो खेल मैदान भको भा जितिन्थ्यो की एउटा राम्रो मैदान नभाको देशको खेलाडीले खेले खेल प्रति सम्मान छ तर देशको सरकारले हेर्ने नजर खेलाडी मात्र होकी खेल्ने ठाउँ पनि हुनु पर्छ भन्ने लाग्दैन चोर नेताहरुलाई भियु टावर बनाउने पैसाले खेल मैदान बनाएको भए जीतिन्थ्यो की ? हार को जिम्मा नेपाल सरकार र नेताहरुलाई थुक्क भ्रष्टचारी

  9. Kushal Malla , Gulsan Jha ,and Dipendra singh aire are real chokers in batting ..aja Reveal vayeko cha.huna ta pailai tha thyo.but Nepali optimistic supporters always praised them and they got overhyped…we need class in batting .NOT JUST BLIND HITTING SHOTS…But this rohit always gets an excuse!!! i think captain needs to be changed..the way he is always saying we are learning …this is bullshit…stop it now. This is shame !!!! it was an easy win !! everyone knows ..dont say about humidity and floodlights and all . Squad ma kei replacement chaiyoo..yo squad hunna especially middle orders..all thanks to asif and anil.they played well And i appriciate our bowling efforts too…but RIP our middle order batsman!!!! hard to say this all being a real NEPALs fan .this is Heartbreaking 💔💔❤‍🩹

  10. जितिसकेको खेल हारियो । नेपालले बलिङ्मात चमत्कारनै गर्दछ तर ब्याटिङ कमजोरछ।गुलशनले अपेक्षा गरे अनुसार ब्याटिङ गर्न सकेन । बरु सन्दिप जोरालाइ दिएको भए बरु देखाउने थियो होला। भुर्तेलको ब्याटिङ केही समय देखि कमजोर देखिएकोछ तर बलिङ असाध्य राम्रोछ लेग स्पिनर रहेछ उनलाइ खेल बाट हटाउन मिल्दै मिलदैन।ब्याटिङ मा सुधार गर्नु आवस्यक देखिएकोछ। मल्लको पनि ब्याटिङ केही समयदेखि कमजोर देखिएकोछ। जेहोस बलिङ्मा नेपालले कमालचै कमालनै गर्छ। बिश्वमै साउथ अफ्रिकालाई कृकेटमा अत्यन्त बलियो टिम मानिन्छ नेपाल 1 रनले मात्र हार्नु भनेको हार हैन जितहो। आजको नेपालको अबिस्वास्निय खेल देखेर विश्व स्तब्ध भएकोछ ।