
कर्णेल सँगै केही सेना यसरी पक्राउ | nepal army news | nepal news | nepal army | Common Voice
कर्णेल सँगै केही सेना यसरी पक्राउ | nepal army news | nepal news | nepal army | Common Voice
कर्णेल सँगै केही सेना यसरी पक्राउ | nepal army news | nepal news | nepal army | Common Voice
📰 Welcome to Common Voice 🇳🇵
Get the latest, most reliable news from across Nepal—right at your fingertips. At Common Voice News Nepal, we bring you the voice of the people, covering…
source
Reviews
0 %
User Score
0 ratingsRate This
Sharing
Tags
ani latest newsani newsbig newsBreaking newsenglish newsFast Newshindi newshonorary general of nepal armyindia newsInternational Newslatest newsmorning newsNepalnepal armynepal army chiefnepal army daynepal army newsnepal army vacancy 2081nepal newsnepali armyNewsnews bulletinnews indianews latestnews livenews todaysouth asia newstoday newstop newstrending newsworld newsकर्णेल सँगै केही सेना यसरी पक्राउ
45 Related Posts
Eniharu raharle fauji vaka manxe hun, karma le sena MA hune kunai quality xaina eniharu MA,,
अहिलेको गाँणतान्त्रिक सेना पहिलाको जस्तो देश र जनताप्रति समर्पित छैन. अरू सुरक्षा निकाय नेपाल प्रहरी, शसस्त्र प्रहरीहरु जस्तै अहिलेको सेना तिनै देशद्रोही, भ्रष्टाचारी, तस्कर, अपराधी नेताहरुको चाकरी र चाप्लुसी गर्न ब्यस्त छन. दासत्व मानसिकता बोकेका यि सुरक्षा निकायका अधिकृत तथा जवान हरुले तिनै देश र जनतामारा नेताहरुहरुको गुलामी गर्नु आफ्नो परम कर्तब्य ठान्दछन. येहि कारणले होला, यिनै सुरक्षा निकायको बल र भरोसामा अपराधी नेताहरु जनतामाथि ज्याजति र अत्याचार गर्दै आएका छन. समय समयमा सेनाले खाली टुंडिखेलमा बुट बजार्ने, धुलो उडाउने, रमिता मात्रै देखाउने हो भने येति धेरै सेना किन चाहियो? सेनाको संख्या घटाएर 10,000 पुर्याए हुन्छ. देश डुब्न लाग्दा काम नआउने सेना अरू बेलामा किन चाहियो?
सेना र प्रहरीका तल्लो तहका अधिकृत र जवानहरु संधै पेलिएकै देखिन्छ, तर ठुला ओहदाका अधिकृतहरुको काम नेता रिजाउने, आफ्नो फाईदा निकाल्ने, बेलुका रक्सि पिउने, र आफ्नो बाहादुरी देखाउन निर्दोष जनता कुट्ने भन्दा बाहेक अरू केहि छैन.
म पनि सेनाकै सन्तान हुँ, तर अहिलेको सेना नालायक, नामर्द, कातर भएको देख्दा दुख लाग्छ. यो गाँणतन्त्रमा नेपाली जनताले नेपालको कुनैपनि सुरक्षा निकायहरुबाट आष नगरे हुन्छ.
Desh luutne neta bhanauda lai salam thokne ani yuddha bhumi ma bhayeko sano tutri lai apradhi jasari bebar garne. Yo desh ko army hoki dalal ko bhatuwa ho
अन्तराष्ट्रीय बेईजेत त पहिले नै नेताहरुले गरिसकेछ नेपालको यि आर्मीहरु लाई भन्दा पहिले भ्रष्ट नेताहरुलाई कार्यबाही गर्न जरूरी छ साँच्चै देशको इज्जत राख्न चाहने हो भने
Khali Bandhuk daykhe daruna n
मिसन बन्द होस
Ramro chhabinho
सेनाले हतियार लुटाको होईन UN आफैले लुटाको हो तर जिम्मेुवारको नाता ले नेपाली सेना फसेको मात्र हो।
UN अउटा एस्तो संस्था यस्तो यो आफैमा आतंकारी संस्था हो भन्न उचित हुन्छ यसले जहिले पनि बिद्रोहि पक्ष संग मिलेको हुन्छ आफैले बिद्रोहि लाई हतियार गोलि उपलब्ध गराउन्छ र बेच्छ उधारण का लागि नेपाल आएको UN लाई हेरौ उस्ले कति जना मावबादी का सेना खडा गर्यो अनि प्रचण्डले के भने हामि संग ५ हजार सेना थिए हामिले ४० हजार सेना को नाम सिफारिस गरेउ भनेर भन्दा un के रहेछ त। अनि शान्ति सेनामा उस्ले बिद्रोहि हतियार बेच्दो रहेछ र शान्ति सेनामा खटिएका लाई बन्दुक अगाडि देखाएर नसमाउनु पछाडी भिरेर राख्नु भन्छ अनि जब बिद्रोहिले गोलि हान्यो पहिला अनि गोलि चलाउनु भन्ने नियम राखेको हुन्छ जब उस्ले गोलि पहिले हानेर शान्ति सेनालाई मार्छ अनि त्यो लासले पछाडी भिरेको बन्दुक कसरी अगाडि ल्यार हान्छ त बिद्रोहिलाई। कंगोमा हतियार १०० डलरमा UN ले नै बिद्रोहिलाई बेच्दो रहेछ। किन कि UN जहाँ छ उहाँ बाट उ निश्किन चाहदैन र शान्ति गर्न चाहदैन उस्ले बिद्रोहिलाई सपोर्ट गरिरहन्छ भित्रि रुपमा र बाहिर रुपमा सरकार लाई शान्ति गर्दैछौ भन्छ अनि सरकारको गतिबिधी नियन्त्रण गर्ने गर्छ र सरकारको भित्रि कुरा बिद्रोहिका पुर्याउने काम गर्छ UN मिशनले सरकार लाई सपोर्ट भन्दा बिद्रोहि लाई बढि सपोर्ट र शान्ति काएम भन्दा अशान्ति काएम गराउन UN को स्थापना गरेको हो अमेरिकाले।
सिरियनमा पनि भएको यहि हो नेपाली सेनालाई रनभुलमा पारेर उस्ले बिद्रोहिलाई लुट्न प्रबेश गराएको हो जस्तो लाग्छ किन कि यो घटना धेरै ठूलो हो un मा घटेको तर UN अहिले सम्म चुप किन त किन कार्बाहि अगाडि नबढाई गुपचुप राखियो त अहिले आएर थाह भयो त सबै UN कै डिजाईनमा भएको र नेपाली शान्ति सेना चाहिँ चुकेकै हो र चुकाकै हो UN ले । किन कि दरबार घटनामा सेना कसरी चुक्यो त बिदेशी डिजाईन अनुसार यहाँ पनि UN को डिजाईन अनुसार चुक्यो माथिका सबै मिले तलका लाई अब जेल हाल्ने बाकी कुरा सिरियामै मिलिसक्यो हतियार लुट्ने ले लुट्यो लुटाउनदिनेले लुट्न दियो जस्तै दरबारमा सेनाको तर्फ बाट १ गोलि चलेन त्येसै उसै गरि सिरियामा पनि ४७ थान बन्दुक र ११ हजार थान गोलि लुटिदा पनि एउटा गोलि चलेन जब कि गोलि चलाउन नै मिशनमा गएको यत्रो लुटिदा गोलि चलाईएन एउटा गोलि पनि किन कि मिलोमतो को डिजाईन थियो दरबार घटना र यो घटना एउटै हुन
Bechera khako huna sakxa,, 0 damage ,,tetro hatiyar khosera lanxa 😂😂😂😂😂….muslim le paisa andha falxa ….
Aja ko barsha shamma hTiyar dushman lai thamayeko thiyeana katakarnel
A vàrast li kahile
Afno khuttama banchoro haannne kaam bhayo nepali kina yesto laachar bhayeko
Sakchhau bhane maobadi lai hatiyar dine sena lai karbahi gara ani maobadi janayudda ma maibadi lai sahayog garne sena lai karbahi gara ,
Dherai 👏👏 party ko Karyakarta Bharti gareko ra party funds garnu paryo ni 2084 ko lagi. Rastriya Jhanda dekhayera party ko sapath padhe pachi Veer Gorkhali bata Musa., 😢😢
28 jana lae cot marsal garnuparxa namaste haram hun eniharu
Salam dhokne ko kameee
Jun Army le afnu commander in chief lei maryo. Esto khate Army le k ramro kaam garxa. Tiyo hatyar yo chor haru le beche ko ho
खाते नेताले देसनै सखाप परेरपुरै तहसनहस पारदा सलाम ठोक्नेले किनसामनिय त्रुटिहुदा आफना सहकर्मी लाइ कारबाइ गरेको
Thik gare gathe yi vadaka taskar chor thag khate tyape army hera hat hatiyar gola barud taskar taskari garne haru hun
धन्न ज्यान बचाएर नेपाल आएका जवान हरूलाई उलटै पक्रने जेल हाल्ने ठिक भएन
Respect ❤❤❤
थुक्का बाहुनले चलाएको सेना देश कस्तो हालत ?
Sabai hathiar ammunition diera desghat garne kayar harulai mityu dand dinu parxa….fight nai garena darayo